टुक्रा एक

सुन्य छु आजकाल, सुनसान लाग्दै छ,
यो गुल्जार सहर, गुमनाम लाग्दै छ,
आफ्नै सरिर लास बनेपछि,
रोकिए पछी त्यो गति, अबसान लाग्दै छ!!!

Post a Comment